Thursday, April 9, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

    अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

    ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

    रास्वपाका सांसद लालविक्रम थापाको चुनाव खर्च ८ लाख १५ हजार

  • राजनीति
    मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

    अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    रामकुमारी चौधरीको चुनाव खर्च ३ लाख २ हजार

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home शिक्षा

      नीजि विद्यालय सञ्चालकले बुझाए कार्यवहाक नगर प्रमुख थापालाई ज्ञापनपत्र

      हाम्राे शब्द by हाम्राे शब्द
      २९/०४/२०८२
      नीजि विद्यालय सञ्चालकले बुझाए कार्यवहाक नगर प्रमुख थापालाई ज्ञापनपत्र
      354
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । नीजि विद्यालय सञ्चालकहरुले प्रस्तावित ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन एवं एकीकरण गर्न बनेको विधेयक २०८०’ का केही प्रावधानलाई आपत्तिजनक भन्दै तत्काल सच्याउन माग गरेका छन् ।

      विधेयकको बिषयलाई लिएर नीजि विद्यालय सञ्चालकहरु यतिबेला देशव्यापी आन्दोलनमा छन् । आन्दोलन अन्तर्गत नै उनीहरुले बिहीबार सुनसरीको रामधुनी नगरपालिकाकी कार्यवहाक नगर प्रमुख तारा थापालाई ज्ञापनपत्र बुझाएका छन् ।

      ज्ञापनपत्रमार्फत उनीहरुले विधेयकका कानुनी व्यवस्थाले निजी क्षेत्रको अस्तित्व नै संकटमा पार्ने खतरा रहेको बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) रामधुनीका अध्यक्ष अच्युत ढकालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा लामो समयदेखि निजी क्षेत्रले नेपालको शिक्षा विकासमा महत्वपूर्ण योगदान दिएको उल्लेख गरिएको छ ।

      गुणस्तरीय शिक्षा, रोजगारी सिर्जना र आर्थिक विकासमा उल्लेखनीय योगदान दिएका निजी विद्यालयलाई प्रस्तावित विधेयकले गैर–नाफामूलक संस्था बनाउन खोजेकोप्रति विद्यालय सञ्चालकहरुले आपत्ति जनाएका छन् ।

      उनीहरुको दावी अनुसार मुलुकको कुल ग्राहस्थ उत्पादनमा नीजि विद्यालयको करिब ७.२ प्रतिशत योगदान रहेको छ । यो क्षेत्रमा प्रत्यक्ष-अप्रत्यक्ष गरी लाखौँ मानिसको रोजगारी जोडिएको र प्रस्तावित विधेयक लागू भए निजी विद्यालयको लगानी खतरामा पर्ने, गुणस्तर घट्ने र अभिभावकलाई अझ बढी समस्या पर्ने प्याब्सन सुनसरीका बरिष्ठ उपाध्यक्ष रमेश कार्कीले बताए ।

      ज्ञापनपत्र बुझ्दै कार्यवहाक नगर प्रमुख थापाले निजी विद्यालयहरुको मागप्रति नगरपालिकाको ध्यानाकर्षण भएको र सबै पक्षको हित हुनेगरी संघीय शिक्षा ऐन आउँने विश्वास व्यक्ति गरिन् ।

      ज्ञापनपत्र बुझाउँन भेला भएका रामधुनीका नीजि विद्यालय सञ्चालकहरु । तस्बिर : हाम्रोशब्द ।

      यी हुन् निजी विद्यालय सञ्चालहरुका प्रमुख ४ माग
      १) निजी विद्यालयहरूलाई क्रमशः गैर–नाफामूलक बनाइनेछ भन्ने वाक्यांश हटाउनुपर्ने ।
      २) पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाउनुपर्ने ।
      ३) हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १०% छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिनुपर्ने ।
      ४) छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक शुल्क कायम हुनुपर्ने ।

      Tags: Banner
      Previous Post

      झुम्का कारागारको पर्खाल नाघेर बलात्कार मुद्दाका कैदी भागे, पाँच सदस्यीय छानबिन समिति गठन

      Next Post

      आफन्तको घरबाट पक्राउ परे झुम्का कारागारबाट भागेका कैदी रूपक

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      १५ वर्षपछि भासी क्याम्पसले पायो आफ्नै भवन, डा. अधिकारीले गरे औपचारिक उद्घाटन
      शिक्षा

      by हाम्राे शब्द
      २८/०७/२०८२
      0

      रामधुनी । सुनसरीको रामधुनी नगरपालिका–३ स्थित भादगाउँ सिनुवारी (भासी) बहुमुखी क्याम्पसको नवनिर्मित भवन शुक्रबार औपचारिक रूपमा उद्घाटन गरिएको छ ।...

      उपमेयरसँग बालबालिकाः विपन्न दलित बस्तीमा शैक्षिक सामग्री, वडा बाल सञ्जालसँग संवाद
      शिक्षा

      उपमेयरसँग बालबालिकाः विपन्न दलित बस्तीमा शैक्षिक सामग्री, वडा बाल सञ्जालसँग संवाद

      by हाम्राे शब्द
      १५/०३/२०८२
      0

      रामधुनी । रामधुनी नगरपालिकाले ‘उपमेयरसँग बालबालिका’ कार्यक्रमलाई निरन्तरता दिएको छ । उपप्रमुख तारा थापाको अगुवाइमा सञ्चालित यस कार्यक्रम अन्तर्गत यस...

      भासी क्याम्पसलाई बार्षिक ५० लाख बजेट दिँदै रामधुनी नगरपालिका

      १४/०३/२०८२
      भासी क्याम्पसलाई बस खरिदका लागि ३५ लाख बजेट

      ११/०३/२०८२
      सीप उत्सव २०८२ इटहरीबाट सुरु, ३० गते समापन हुने

      २४/०१/२०८२
      रामधुनीको शिक्षक आन्दोलनमा अभिभावकले गरे प्रतिकार

      १७/०१/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      २४/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      २२/१२/२०८२
      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      २१/१२/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana