रामधुनी । कोशी प्रदेशको राजस्व सङ्कलन प्रणालीलाई थप प्रभावकारी बनाउन आर्थिक मामिला मन्त्री रामबहादुर मगरले सोमबार इटहरीमा नयाँ राजस्व कार्यालयको उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहमा मन्त्री मगरले भने प्रदेशको राजस्व सङ्कलनलाई लक्षित र प्रभावकारी बनाउन यो कार्यालयले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
विज्ञहरूका अनुसार, यस किसिमको नयाँ संरचना प्रदेशको राजस्व सङ्कलनमा दीर्घकालीन सुधार ल्याउने सम्भावना राख्छ । गत आर्थिक वर्षमा ४ अर्ब ९८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको कोशी सरकारले यसबर्ष ५ अर्ब ५० करोड लक्ष्य निर्धारण गरेको छ ।

































Discussion about this post