Saturday, May 2, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

    रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

    संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

  • राजनीति
    मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

    प्रधानमन्त्री बालेन शाहद्वारा मधेशका सांसदहरूसँग छलफल

    अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home राजनीति

      ओली–पोखरेल दुवै टिममा नसमेटिएपछि उपाध्यक्षमा पराजित आचार्यले केन्द्रीय सदस्यसमेत गुमाए

      हाम्राे शब्द by हाम्राे शब्द
      ०४/०९/२०८२
      ओली–पोखरेल दुवै टिममा नसमेटिएपछि उपाध्यक्षमा पराजित आचार्यले केन्द्रीय सदस्यसमेत गुमाए
      297
      SHARES
      Share on FacebookShare on Twitter

      सुनसरी । नेकपा एमालेका पूर्व केन्द्रीय सचिव तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री भीम आचार्य पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनमा दोहोरो पराजय व्येहोर्न बाध्य भएका छन् । नयाँ नेतृत्व चयनका लागि गत बुधबार र बिहीबार (पुस २ र ३ गते) काठमाडौंमा भएको मतदानमा उपाध्यक्षमा पराजित भएका आचार्य केन्द्रीय सदस्यमासमेत निर्वाचित हुन सकेनन् ।

      बिहीबार सार्वजनिक मत परिणामअनुसार उपाध्यक्ष पदमा उम्मेदवारी दिएका आचार्यले कुल २ हजार २२७ मतमध्ये जम्मा २६५ मत मात्र प्राप्त गरे । त्यस्तै, केन्द्रीय सदस्यतर्फ उनले ८२९ मत पाए पनि निर्वाचित हुन सकेनन् ।

      आचार्य २०५४ सालमा नेपालगञ्जमा सम्पन्न पार्टीको छैटौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुँदै केन्द्रीय राजनीतिमा उदाएका नेता हुन् । नवौँ राष्ट्रिय महाधिवेशनमा उनी पार्टीको केन्द्रीय कमिटी सचिवको जिम्मेवारीमा पुगेका थिए । २०७० सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका आचार्य एमाले–माओवादी केन्द्र एकतापछि बनेको तत्कालीन नेकपा विभाजनका क्रममा कोशी प्रदेशको मुख्यमन्त्रीसमेत बनेका थिए ।

      पूर्वी नेपालमा प्रभावशाली नेताको रूपमा चिनिएका आचार्य पार्टी विभाजनसँगै क्रमशः कमजोर बन्दै गएका थिए । यद्यपि, सुनसरी क्षेत्रमा उनको राजनीतिक पकड अझै बलियो रहेको नेताहरू बताउँछन् ।

      महाधिवेशनको संघारमै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको करिब ८ अर्ब भ्रष्टाचार प्रकरणमा नाम जोडिएपछि आचार्य थप अप्ठ्यारोमा परे । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट उपाध्यक्ष बन्ने अपेक्षा गरेका आचार्य उक्त प्रकरणपछि अध्यक्ष ओली र वरिष्ठ नेता ईश्वर पोखरेल दुवै समूहमा समेटिन सकेनन् ।

      स्वतन्त्र रूपमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका आचार्य अन्ततः उपाध्यक्ष र केन्द्रीय सदस्य दुवै पदमा पराजित भएका हुन् ।
      पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब ८ अर्ब रुपैयाँ बिगो कायम गरी आचार्यसहित ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर छ ।

      Tags: Banner
      Previous Post

      प्रतिनिधि सभा निर्वाचन : कांग्रेसबाट सुनसरी–२ मा कोइराला, ढुंगाना र मेहताको नाम सिफारिस

      Next Post

      रामधुनीमा नेपाली कम्युनिष्ट पार्टीको नगरस्तरीय ‘एकता सन्देश सभा’ हुँदै

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा
      राजनीति

      by हाम्राे शब्द
      २४/१२/२०८२
      0

      सुनसरी । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रीहरुमो मर्यादाक्रम हेरफेर गरेका छन् । गत चैत १३ गते गठित...

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल
      राजनीति

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      by हाम्राे शब्द
      २२/१२/२०८२
      0

      सुनसरी । नेपालको दशौँ सभामुखमा डोलप्रसाद (डिपी) अर्याल निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति रहेका अर्याल सभामुख पदका...

      प्रधानमन्त्री बालेन शाहद्वारा मधेशका सांसदहरूसँग छलफल

      प्रधानमन्त्री बालेन शाहद्वारा मधेशका सांसदहरूसँग छलफल

      १९/१२/२०८२
      अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

      अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

      १७/१२/२०८२
      सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

      रामकुमारी चौधरीको चुनाव खर्च ३ लाख २ हजार

      ११/१२/२०८२
      सुनसरीको झुम्का आउँदै रवि लामिछाने

      रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बैठक लगत्तै दलको नेता छान्ने तयारी

      ११/१२/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

      रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

      रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

      ०७/०१/२०८३
      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      ०२/०१/२०८३
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      २४/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana