Friday, October 30, 2026
हाम्राे शब्द

हाम्राे शब्द

पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

रामधुनी नगरपालिकाको नेतृत्वमा रहेको डेढ वर्ष बितिसकेको छ, यो अवधिमा केके काम भए त ? रामधुनी नगरपालिकाको मुख्य पूर्वाधार नै...

शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

इटहरी । इटहरी उपमहानगरपालिकाले उपमहानगरका कर्मचारी र जनप्रतिनिधिले अनिवार्यरूपमा आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको छ । बिहीबार बसेको...

इटहरीका निजी विद्यालयले लिने शुल्कमा अङ्कुश लगाउँदै उपमहानगर

इटहरीका निजी विद्यालयले लिने शुल्कमा अङ्कुश लगाउँदै उपमहानगर

रामधुनी । आगामी नयाँ शैक्षिक सत्रबाट इटहरी उपमहानगरले निजी विद्यालयले दिँदै आएको शुल्कमा कडाइ गर्ने भएको छ । निजी विद्यालयहरूले...

रामधुनीका करार कर्मचारीलाई माघ महिनादेखि स्थायी कर्मचारी सरह तलव दिइने

रामधुनीका करार कर्मचारीलाई माघ महिनादेखि स्थायी कर्मचारी सरह तलव दिइने

रामधुनी । सुनसरीको रामधुनी नगरपालिकामा कार्यरत करार कर्मचारीहरुले पनि स्थायी कर्मचारी सरह तलव सुबिधा पाउँने भएका छन् । गत आइतबार...

बलात्कार आरोपमा सुनसरीको हरिनगर गाउँपालिकाका लेखा अधिकृत पक्राउ

बलात्कार आरोपमा सुनसरीको हरिनगर गाउँपालिकाका लेखा अधिकृत पक्राउ

इनरुवा । जागिर लगाइदिने र बिवाह गर्ने प्रलोभन देखाएर एक युवतीलाई बलात्कार गरेको आरोपमा सुनसरीको हरिनगर गाउँपालिकामा कार्यरत लेखा अधिकृत...

पत्रकारलाई ‘झोले’को संज्ञा दिदैँ साम्पाङको चुनौती : लु के गर्छस गर् !

बिपी प्रतिष्ठानका उपकुलपति कार्कीमाथि मेयर हर्क साम्पाङका ५ गम्भीर आरोप

रामधुनी । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद...

रामधुनी मन्दिर जाने बाटो २ करोड ३० लाख खर्चेर स्तरोन्नति गरिने

रामधुनी मन्दिर जाने बाटो २ करोड ३० लाख खर्चेर स्तरोन्नति गरिने

रामधुनी । प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रामधुनी मन्दिर जाने बाटो २ करोड ३० लाख बजेट खर्चेर स्तरोन्नति गरिने भएको...

मौनतालाई कमजोरी नठान्न कांग्रेसको आग्रह, मेयर नसच्चिए आन्दोलन गर्ने चेतावनी

कांग्रेस रामधुनीले मेयर चौधरी बुझाएको २५ बुदे ध्यानाकर्षण पत्रमा के छ ? (पत्रसहित)

रामधुनी । नेपाली कांग्रेस रामधुनी नगर कार्य समितिले सुनसरीको रामधुनी नगरपालिका र मेयर शंकरलाल चौधरीको कार्यशैलीलाई लिएर असन्तुष्टि व्यक्त गरेको...

मौनतालाई कमजोरी नठान्न कांग्रेसको आग्रह, मेयर नसच्चिए आन्दोलन गर्ने चेतावनी

मौनतालाई कमजोरी नठान्न कांग्रेसको आग्रह, मेयर नसच्चिए आन्दोलन गर्ने चेतावनी

रामधुनी । नेपाली कांग्रेस रामधुनी नगर कार्य समितिले सुनसरीको रामधुनी नगरपालिका र मेयर शंकरलाल चौधरीको कार्यशैलीलाई लिएर असन्तुष्टि व्यक्त गरेको...

जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको अन्तिममा रामधुनीमा स्वास्थ्य शिविर

जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको अन्तिममा रामधुनीमा स्वास्थ्य शिविर

रामधुनी । तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत नेकपा (माओवादी केन्द्र) ले सुनसरीको रामधुनी नगरपालिकामा स्वास्थ्य शिविर सम्पन्न...

Page 41 of 58 1 … 40 41 42 … 58

  • बढी पढिएकाे
  • प्रतिक्रिया
  • ताजा खबर