Friday, December 5, 2025
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    सुनसरीबाट एमाले महाधिवेशनका लागि ४० वर्ष मुनिका चार युवा प्रतिनिधि निर्वाचित

    रामधुनी नगरपालिकाले मुसहर बस्तिमा अतिरिक्त कक्षा सञ्चालन गर्ने

    आज विवाहपञ्चमी, रामधुनी नगरपालिकामा सार्वजनिक बिदा

    १५ वर्षपछि भासी क्याम्पसले पायो आफ्नै भवन, डा. अधिकारीले गरे औपचारिक उद्घाटन

    एमाले सुनसरीको आह्वान : सार्वजनिक पद धारण गरेका हाम्रै नेता कार्यकर्ताको सम्पत्ति छानबिन गर, दोषी ठहरिए कारवाही होस्

  • राजनीति

    खेमराज, पर्शुराम र रेवतीलाई पछाडि पार्दै डेगराजले ल्याए सर्वाधिक मत (मत मरिणामसहित)

    एमालेमा प्रतिनिधि छनौट विवादमा अनिल राजधामीमाथि कुटपिट 

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home शिक्षा

      शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

      हाम्राे शब्द by हाम्राे शब्द
      २६/१०/२०८०
      शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय
      276
      SHARES
      Share on FacebookShare on Twitter

      इटहरी । इटहरी उपमहानगरपालिकाले उपमहानगरका कर्मचारी र जनप्रतिनिधिले अनिवार्यरूपमा आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको छ ।

      बिहीबार बसेको नगर शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको नगर प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए ।

      त्यस्तै, इटहरी क्षेत्र भित्र रहेका सरकारी तथा नीजी विद्यालयको पोशाकमा आगामी शैक्षिक सत्रदेखि एकरुपता कायम गर्नेसमेत निर्णय गरिएको छ । यो निर्णयसँगै अब सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीले अलग अलग रंग तथा डिजाइनका पोसाक लगाउन पाउने छैनन् ।

      इटहरी उपमहानगरमा १ सय ३४ निजी र ३६ सामुदायिक गरी १ सय ७० वटा विद्यालय छन् । आगामी वर्षदेखि करिब ६३ हजार ५ सय २६ विद्यार्थी एकै पोसाकमा देखिने छन् ।

      विद्यालय आफैँले किताब बेच्ने गरेको गुनासो बढेपछि इटहरी उपमहानगरपालिकाले ‘कुनै पनि विद्यालयले पाठ्यपुस्तक, स्टेशनरी, पोशाक बिक्री–वितरण गर्न नपाउने निर्णयसमेत गरेको छ ।

      त्यस्तै, विद्यालयहरुको स्तरीकरण गरि भर्ना शुल्क, मासिक शुल्क तथा ऐन अनुसार तोकिएका अन्य शुल्कहरु इटहरी उपमहानगरपालिकाले तोक्ने नगर प्रमुख पौडेलले बताए ।

      नीजि विद्यालयले लिने गरेको मनोमानी शुल्कमा कडाइ गर्न आगामी शैक्षिक सत्र २०८१ मा निजी विद्यालयहरूले विद्यार्थीसँग लिने शुल्कको प्रस्ताव माघ २९ गते भित्रमा पेस गर्न उपमहानगरले यसअघि नै परिपत्र जारी गरिसकेको छ ।

      Tags: Banner
      Previous Post

      इटहरीका निजी विद्यालयले लिने शुल्कमा अङ्कुश लगाउँदै उपमहानगर

      Next Post

      पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      सुनसरीबाट एमाले महाधिवेशनका लागि ४० वर्ष मुनिका चार युवा प्रतिनिधि निर्वाचित
      राजनीति

      by शिशिर भट्टराई
      १४/०८/२०८२
      0

      रामधुनी । मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सुनसरीका...

      रामधुनी नगरपालिकाले मुसहर बस्तिमा अतिरिक्त कक्षा सञ्चालन गर्ने
      समाचार

      आज विवाहपञ्चमी, रामधुनी नगरपालिकामा सार्वजनिक बिदा

      by हाम्राे शब्द
      ०९/०८/२०८२
      0

      रामधुनी । विवाहपञ्चमीको अवसरमा आज रामधुनी नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । सीताराम विवाहपञ्चमीको अवसरमा रामधुनी मन्दिरमासमेत मेला लाग्ने भएकाले...

      १५ वर्षपछि भासी क्याम्पसले पायो आफ्नै भवन, डा. अधिकारीले गरे औपचारिक उद्घाटन

      १५ वर्षपछि भासी क्याम्पसले पायो आफ्नै भवन, डा. अधिकारीले गरे औपचारिक उद्घाटन

      २८/०७/२०८२
      एमाले सुनसरीको आह्वान : सार्वजनिक पद धारण गरेका हाम्रै नेता कार्यकर्ताको सम्पत्ति छानबिन गर, दोषी ठहरिए कारवाही होस्

      एमाले सुनसरीको आह्वान : सार्वजनिक पद धारण गरेका हाम्रै नेता कार्यकर्ताको सम्पत्ति छानबिन गर, दोषी ठहरिए कारवाही होस्

      २७/०७/२०८२
      साम्पाङलाई प्रचण्ड नेतृत्वको नेकपामा आउँन मनोज भट्टराईको आग्रह, भने–स्वागत गर्न तयार छौँ

      २६/०७/२०८२
      रामधुनी गोलीकाण्डको एक महिना : अझै निष्कर्षमा पुग्न सकेन प्रहरी अनुसन्धान

      २५/०७/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०
      निर्घात कुटपिट गर्नेविरुद्ध ‘अभद्र व्यवहार गरेको’ आरोपमा पीडित महिलाले दिइन जाहेरी

      निर्घात कुटपिट गर्नेविरुद्ध ‘अभद्र व्यवहार गरेको’ आरोपमा पीडित महिलाले दिइन जाहेरी

      १३/०५/२०८०

      Hello world!

      0
      सुनसरीबाट एमाले महाधिवेशनका लागि ४० वर्ष मुनिका चार युवा प्रतिनिधि निर्वाचित

      सुनसरीबाट एमाले महाधिवेशनका लागि ४० वर्ष मुनिका चार युवा प्रतिनिधि निर्वाचित

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      सुनसरीबाट एमाले महाधिवेशनका लागि ४० वर्ष मुनिका चार युवा प्रतिनिधि निर्वाचित

      सुनसरीबाट एमाले महाधिवेशनका लागि ४० वर्ष मुनिका चार युवा प्रतिनिधि निर्वाचित

      १४/०८/२०८२
      खेमराज, पर्शुराम र रेवतीलाई पछाडि पार्दै डेगराजले ल्याए सर्वाधिक मत (मत मरिणामसहित)

      खेमराज, पर्शुराम र रेवतीलाई पछाडि पार्दै डेगराजले ल्याए सर्वाधिक मत (मत मरिणामसहित)

      १४/०८/२०८२
      एमालेमा प्रतिनिधि छनौट विवादमा अनिल राजधामीमाथि कुटपिट 

      एमालेमा प्रतिनिधि छनौट विवादमा अनिल राजधामीमाथि कुटपिट 

      १२/०८/२०८२
      अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

      अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

      ११/०८/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      ठेगाना : रामधुनी–५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana