इनरुवा नगरपालिका– जनप्रतिनिधिले खाए ७१ लाखको भात र नास्ता, ऐन विपरित इन्धन, विजुली, पानी, टेलिफोनमा ६३ लाखको विल भुक्तानी
इनरुवा । इनरुवा नगरपालिका नगरकार्यपालिकाको कार्यालयले पदाधिकारी तथा कर्मचारीले खाना तथा दैनिक प्रयोग गरेको इन्धन खर्च मापदण्ड विपरित मनपरी रुपमा ...






































