Friday, March 20, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    अप्रत्याशित पराजयपछि नैतिक जिम्मेवारी लिँदै गगन थापाले दिए राजीनामा

    सुनसरी–२ : एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    सुनसरी–१ मा एमाले, कांग्रेस र नेकपाका उम्मेदवारको जमानत जफत

    सुनसरीको झुम्का आउँदै रवि लामिछाने

    यी हुन् रास्वपाबाट प्रत्यक्षमा जित्ने १०० सांसद (नामावलीसहित)

  • राजनीति
    सुनसरी : समानुपातिकमा रास्वपालाई १ लाख ७८ हजार मत, एमाले चौथो

    एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home समाचार

      काउलीले मूल्य नपाएपछि विलखबन्दमा रामधुनीका किसान

      हाम्राे शब्द by हाम्राे शब्द
      २४/१०/२०८१
      काउलीले मूल्य नपाएपछि विलखबन्दमा रामधुनीका किसान

      शिवनगर बहुउद्देश्यीय कृषि समूहको कोपीखेती । तस्बिर : हाम्रोशब्द ।

      220
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । सुनसरीको रामधुनी नगरपालिका–२ का किसान देवेन्द्र प्रसाद चौधरीको नेतृत्वमा शिवनगर बहुउद्देश्यीय कृषि समूह सञ्चालनमा छ । देवेन्द्रको नेतृत्वमा १८ जना कृषकहरु मिलेर करिब १० कट्ठा जमिनमा फुलकोपी खेती गरेका छन् ।

      खेतभरि कोपी हुर्किएका छन् । व्यापारीहरु कोपी लिन त्यति आउँदैनन्, आए पनि प्रतिकिलो ५ रुपैँयाभन्दा बढी मूल्य लाउँदैनन् । लाखौं लगानी गरेर उत्पादन गरेको कोपीले मूल्य नपाएपछि किसानहरु चिन्तामा परेका छन् । ‘मूल्य पटक्कै छैन । बेचेर पनि फाइदा केहि छैन । त्यहि पनि कुहाउनुभन्दा जतिमा विक्रि हुन्छ, बेच्नुको विकल्प छैन । व्यापारीलाई दिँदा ५ रुपैँयाभन्दा किलोमा आउँदैन । आफैँ हटियाहरुमा गएर बेच्यो भने १० देखि १५ रुपैँयासम्म आउँछ ।’ देवेन्द्र भन्छन्, ‘जन लगाइएको छ । दुःख र मिहनेत धेरै छ । यो पटक राम्रोसँग सप्रिएको थियो । तर कोपीले मूल्य पाएन ।’ यो पटकजस्तो कम मूल्य विगतमा कहिल्यै नभएको उनको भनाई छ ।

      कोपीको मूल्य प्रतिकिलो ५० रुपैँया भए मात्रै किसानलाई फाइदा हुने र व्यवसायीक बन्न प्रोत्साहन हुने उनले बताए । ‘हाम्रो बाउबाजेको पेसा पनि कृषि हो । उहाँहरुले जंगल फडानी गरेर खेती गरेर यो पेसा अंगाल्दै आउनु भएको थियो । तर खेती गर्दा हालत यस्तो छ । अनि मान्छेले खेती गर्छ त ! प्रश्न गर्दै उनले भने, ‘भारतबाट राती पनि तरकारी आयात हुने सुनिन्छ । हामीले कोपीमा भाउ नपाउनूको मूल्य कारण त्यहि नै हो जस्तो लाग्छ । हुनत सिजनमा सबैले रोपेर पनि होला ।’

      अघिल्लो बर्ष लोकल कोपीको भाउ ४० देखि ५० रुपैँया हाराहारी थियो । त्यहि भाउ पाउने आशमा कोपीखेती गरेका किसान यो बर्ष लगानी उठाउँन नसकेर हैरान भएका छन् । रामधुनी–२ का अर्का कृषक फागुलाल चौधरीले नाफा–घाटा हिसाब नगरि कोपी विक्रि गरे । ‘अघिल्लो बर्ष कम्तिमा पनि ३० रुपैँयाभन्दा कममा लोकल कोपी झरेको थिएन । ४० देखि ५० रुपैँया थियो नै । इन्डियन कोपी २० सम्म थियो क्यार । यो बर्ष पनि मूल्य राम्रै होला भनेर रोपियो ।’ फागुलालले भने, ‘नाफा–घाटा हिसाब गरेर के गर्नू ! नाफा नै छैन । सस्तो मै सबै सल्टाइदिएको ।’

      १८ बर्ष साउदीमा काम गरेर फर्किएका रामधुनी–२ का अर्का किसान सुगालाल चौधरी विगत १० बर्षयता निरन्तर कृषि कर्ममा छन् । विगतदेखि नै ७ कट्ठा जमिनमा उनले तरकारी रोप्ने गरेका छन् । यो पटक २ कट्ठा जमिनमा कोपी खेती गरेका उनी मूल्य नपाएपछि यतिबेला तनावमा छन् । उनले ८–१० रुपैयाँमा कोपी बिक्री गर्ने गरेका छन् । सिजनमा सबैले उत्पादन गर्ने र भारतीय बजारबाट अत्यधिक रुपमा कोपी आउँने भएकाले मूल्य नपाइएको उनको दावी छ ।

      सरकारले भारतीय कोपी आयातमा खुल्ला छाडदा र सिजनामा उत्पादन भएको तरकारी भण्डारण गरेर राख्ने प्रवन्ध गर्न नसक्दा किसान सधैँ निराश हुनुपर्ने अवस्था रहेको उनको भनाई छ । कोपी उत्पादनका लागि बीउ वा विरुवा खरिद, सिँचाइ, त्यसको गोडमेल लगायत विभिन्न दुःख गरेर उत्पादन गरिसकेपछि मूल्य नपाउँदा काम गर्ने उत्साह विस्तारै मर्दै गएको शिवनगर बहुउद्देश्यीय कृषि समूहका अध्यक्ष देवेन्द्रको भनाई छ । ‘हाम्रो क्षेत्र कृषि उत्पादन राम्रै हुने ठाउँ हो । अहिले कोपीको सिजन भएकाले यसमा घाटा लागेको छ । तर यहाँ हामीले उत्पादन गरेको कुनै पनि तरकारीलाई भण्डारण र बजारीकरण गर्न राज्यले उचित पहल गरेको छैन ।’ किसानको मुख्य चुनौती भारतीय तरकारी आयात, सिजनमा उत्पादन भएको तरकारीको भण्डारण, तरकारीको उचित मूल्य तोक्नुपर्ने बिषय लगायत भएकाले स्थानीय सरकारदेखि केन्द्रीय सरकारसम्मले पहल गरे मात्रै कृषकले न्याय पाउँने उनको विश्वास छ ।

      Tags: Banner
      Previous Post

      ‘एचपिभी’ खोप अभियान–२०८१ : रामधुनीका स्वास्थ्यकर्मीलाई तालिम

      Next Post

      आर्थिक ऐन २०८१ कार्यान्वयन गर्न १८ हजार व्यावसायीलाई पत्र काटदै आन्तरिक राजश्व कार्यालय इटहरी

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      अप्रत्याशित पराजयपछि नैतिक जिम्मेवारी लिँदै गगन थापाले दिए राजीनामा
      समाचार

      by हाम्राे शब्द
      ०५/१२/२०८२
      0

      सुनसरी । हालै सम्पन्न निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि गगन थापाले नैतिक जिम्मेवारी लिँदै नेपाली कांग्रेसको सभापति पदबाट राजीनामा दिएका छन्...

      सुनसरी–२ : एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत
      राजनीति

      सुनसरी–२ : एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

      by हाम्राे शब्द
      २६/११/२०८२
      0

      रामधुनी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारले न्यूनतम मतसमेत जुटाउन नसक्दा जमानत...

      सुनसरी–१ मा एमाले, कांग्रेस र नेकपाका उम्मेदवारको जमानत जफत

      सुनसरी–१ मा एमाले, कांग्रेस र नेकपाका उम्मेदवारको जमानत जफत

      २६/११/२०८२
      सुनसरीको झुम्का आउँदै रवि लामिछाने

      यी हुन् रास्वपाबाट प्रत्यक्षमा जित्ने १०० सांसद (नामावलीसहित)

      २४/११/२०८२
      माओवादी केन्द्र रामधुनीका पूर्वअध्यक्ष उत्तम पौडेल रास्वपामा, भन्छन्–‘भोट बदल्न पार्टी परिवर्तन’

      १८/११/२०८२
      रास्वपाकै सर्वेक्षणले सुनसरी–१ मा ‘तारा’को जित देखायो : मनोज भट्टराई

      १७/११/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०

      Hello world!

      0
      अप्रत्याशित पराजयपछि नैतिक जिम्मेवारी लिँदै गगन थापाले दिए राजीनामा

      अप्रत्याशित पराजयपछि नैतिक जिम्मेवारी लिँदै गगन थापाले दिए राजीनामा

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      अप्रत्याशित पराजयपछि नैतिक जिम्मेवारी लिँदै गगन थापाले दिए राजीनामा

      अप्रत्याशित पराजयपछि नैतिक जिम्मेवारी लिँदै गगन थापाले दिए राजीनामा

      ०५/१२/२०८२
      सुनसरी : समानुपातिकमा रास्वपालाई १ लाख ७८ हजार मत, एमाले चौथो

      सुनसरी : समानुपातिकमा रास्वपालाई १ लाख ७८ हजार मत, एमाले चौथो

      २७/११/२०८२
      सुनसरी–२ : एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

      सुनसरी–२ : एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

      २६/११/२०८२
      सुनसरी–१ मा एमाले, कांग्रेस र नेकपाका उम्मेदवारको जमानत जफत

      सुनसरी–१ मा एमाले, कांग्रेस र नेकपाका उम्मेदवारको जमानत जफत

      २६/११/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana