Monday, March 16, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    सुनसरी–२ : एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    सुनसरी–१ मा एमाले, कांग्रेस र नेकपाका उम्मेदवारको जमानत जफत

    सुनसरीको झुम्का आउँदै रवि लामिछाने

    यी हुन् रास्वपाबाट प्रत्यक्षमा जित्ने १०० सांसद (नामावलीसहित)

    माओवादी केन्द्र रामधुनीका पूर्वअध्यक्ष उत्तम पौडेल रास्वपामा, भन्छन्–‘भोट बदल्न पार्टी परिवर्तन’

  • राजनीति
    सुनसरी : समानुपातिकमा रास्वपालाई १ लाख ७८ हजार मत, एमाले चौथो

    एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home समाचार

      कोशी प्रदेशको ८६ प्रतिशत माटोमा अम्लियपन

      मापदण्ड विपरितको प्रांगारिक मल माटो सुधारको चुनौती, प्रशस्त प्रांगारिक मलको प्रयोगले माटो सुधार हुने भए पनि अधिकांश प्रांगारिक मल मापदण्ड विपरित उत्पादन

      हाम्राे शब्द by हाम्राे शब्द
      २५/११/२०८१
      कोशी प्रदेशको ८६ प्रतिशत माटोमा अम्लियपन
      209
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । कोशी प्रदेशको माटोमा अत्यधिक अम्लियपन भएको पाइएको छ । माटोको उर्वराशक्तिमा ह्रास आउँने गरि ८६ प्रतिशतसम्म माटोमा अम्लियपन भएको पाइएको हो । सुनसरीको झुम्कामा रहेको प्रदेशस्तरीय माटो तथा मल परीक्षण प्रयोगशालाको बार्षिक प्रगति प्रतिबेदनले माटोमा अम्लियपन पुष्टि गरेको हो । कार्यालयले आर्थिक बर्ष २०८०/०८१ मा ४ हजार २ सय ४१ माटोको नमुना परिक्षण गरेकोमा ८६ प्रतिशतमा अम्लियपन भेटिएको हो । त्यस्तै १ प्रतिशत माटोमा क्षारियपन भेटिएको छ भने तटष्ठ माटो १३ प्रतिशत रहेको प्रतिबेदनमा उल्लेख छ ।

      त्यस्तै, आर्थिक बर्ष २०७९/०८० मा पनि माटोमा अम्लियपन ८५ प्रतिशत भएको पाइएको छ । कार्यालयले उक्त आर्थिक बर्षमा १ हजार २ सय ६५ माटोको नमुना परिक्षण गरेकोमा ८५ प्रतिशत अम्लियपन भेटिएको हो । माटोको उर्वराशक्ति र उत्पादनमा दिर्घकालीन असर पर्ने गरि रासायनिक मलको असन्तुलित प्रयोग, माटो परिक्षणविनै हाइबे्रेट बाली लगाउँने प्रचलन लगायत कारण अम्लियपन धेरै भएको कार्यालयका सुचना अधिकारी राजेन्द्र प्रसाद यादव बताउँछन् ।

      त्यस्तै, कार्यालयले तयार पारेको आर्थिक बर्ष २०७८/०७९ को प्रतिबेदनमा माटोको अल्मियपन ८४ प्रतिशत भएको पाइएको छ । उक्त आर्थिक बर्ष प्रयोगशालाले २ हजार ४ सय ४५ माटोको नमुना परिक्षण गरेको थियो । जसमा क्षारिय माटो ५ प्रतिशत र तटष्ठ माटो ११ प्रतिशत पाइएको छ । बर्षेनी एउटै रेसियोमा माटोमा अत्यधिक अम्लियपन देखिनु चिन्ताको बिषय भएको कार्यालय प्रमुखसमेत रहेका माटो विज्ञ दिगम्बर यादवले बताए । उनले भने, ‘लगातार करिब ८५ प्रतिशतको हाराहारीमा अम्लियपनको जुन तथ्यांक आइरहेको छ, यो चिन्ताको बिषय हो । यसले हाम्रो माटोको उर्वराशक्ति घटिरहेको देखाउँछ ।’

      प्रयोगशालाले माटोको अम्लीयपन, क्षारीयपन, नाइट्रोजन, फस्फोरस, पोटास, प्राङ्गारिक पदार्थ लगायत आधारभूत परिक्षण गर्ने गरेको छ भने सुक्ष्म तत्वका रुपमा रहेका जिंक (जस्ता), मोलिब्डेनम, फलाम, म्यागनिज, कपर (ताँवा), बोरन (सुहाग) जस्ता तत्वहरुको पनि परिक्षण गर्ने गरेको छ । यस्ता विभिन्न परिक्षणका माध्यमबाट कृषकलाई माटो सुहाउँदो बाली लगाउँन सल्लाह दिने तथा बालिका लागि आवश्यक खाद्य तत्वको आपूर्तिको व्यवस्था मिलाउँने सुझाव दिने गरेको कार्यालयले जनाएको छ ।

      विज्ञहरुका अनुसार माटोमा अम्लीयपन मुख्य चुनौतीका रुपमा देखिएको छ । साधारणतया ६.५ देखि ७.५ पिएचमान भएको माटोलाई तटस्थ माटो भनिन्छ । ६.५ भन्दा कम पिएचमान भएको माटोलाई अम्लिय माटो भन्ने गरिन्छ भने ७.५ भन्दा बढी पिएचमान भएको माटोलाई क्षारिय माटो भनिन्छ । अम्लिय माटो सुधारका लागि कृषि चुनको प्रयोग गर्नु उपयुक्त हुने र अम्लिय तथा क्षारिय दुबै माटोमा प्रशस्त प्रांगारिक मल प्रयोग गर्न सके माटो सुधारमा समस्या नहुने माटो विज्ञ यादव बताउँछन् । ‘अम्लिय माटो सुधारका लागि कृषकहरुको क्षमता हेरेर हामीले कृषि चुन र प्रशस्त प्रांगारिक मलको प्रयोग गर्न सुझाव दिने गरेका छौँ । बाहिर देशहरु अरु पनि माटो सुधारका विधिहरु छन्, तर हाम्रो परिवेशमा त्यहि नै उपयुक्त हो ।’

      उनका अनुसार माटोमा अम्लीयपन बढ्दा र माटोबाट बालीले लिएजति खाद्यतत्व आपूर्ति नहुँदा फलफूल, तरकारी र अन्न विभिन्न बालीको उत्पादनमा ह्रास आउँदै गएको छ ।

      मापदण्ड विपरितको प्रांगारिक मल माटो सुधारको चुनौती
      प्रशस्त प्रांगारिक मलको प्रयोगले माटो सुधार हुने भए पनि अधिकांश प्रांगारिक मल मापदण्ड विपरित उत्पादन हुने गरेको पाइएको छ । प्रयोगशालाको बार्षिक प्रगति प्रतिबेदनमा उल्लेख भए अनुसार आर्थिक बर्ष २०८०/०८१ मा ४२ ओटा नमुना परिक्षण गर्दा ८३ प्रतिशत प्रांगारिक मल मापदण्ड विपरित उत्पादन भएको पाइएको हो । त्यस्तै बजारमा ४० प्रतिशत रासायनिक मलसमेत मापदण्ड विपरित रहेको पाइएको छ । प्रयोगशालाका अनुसार प्रांगारिक मलको मापदण्डमा नाइट्रोजन १.०%, फस्फोरस ०.५%, पोटास १.०%, चिस्यान २०%, प्राङ्गारिक कार्वन २०% तथा पिएच ६.०–८.० सम्म हुनुपर्छ । गुणस्तरीय मलको उत्पादन र प्रयोगका लागि कृषकहरुलाई तालिमको व्यवस्था हुनुका साथै राज्यका सबै तह, निकायहरु सक्रिय भएर गुणस्तरहीन मल उत्पादन गर्नेलाई कारबाहीको दाहेरामा ल्याउनुपर्ने माटो विज्ञ यादवको भनाई छ ।

      Tags: Banner
      Previous Post

      एमालेको जरा अभियान– सुनसरीको बलाहाका ९२ वर्षीय वृद्धले गराए सदस्यता नविकरण

      Next Post

      बिराटचोकले जित्यो रामधुनी मेयर कम भेट्रान फुटबलको उपाधि

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      सुनसरी–२ : एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत
      राजनीति

      सुनसरी–२ : एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

      by हाम्राे शब्द
      २६/११/२०८२
      0

      रामधुनी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारले न्यूनतम मतसमेत जुटाउन नसक्दा जमानत...

      सुनसरी–१ मा एमाले, कांग्रेस र नेकपाका उम्मेदवारको जमानत जफत
      समाचार

      सुनसरी–१ मा एमाले, कांग्रेस र नेकपाका उम्मेदवारको जमानत जफत

      by हाम्राे शब्द
      २६/११/२०८२
      0

      धरान । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नं. १ मा प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारले न्यूनतम मतसमेत जुटाउन नसक्दा जमानत...

      सुनसरीको झुम्का आउँदै रवि लामिछाने

      यी हुन् रास्वपाबाट प्रत्यक्षमा जित्ने १०० सांसद (नामावलीसहित)

      २४/११/२०८२
      माओवादी केन्द्र रामधुनीका पूर्वअध्यक्ष उत्तम पौडेल रास्वपामा, भन्छन्–‘भोट बदल्न पार्टी परिवर्तन’

      माओवादी केन्द्र रामधुनीका पूर्वअध्यक्ष उत्तम पौडेल रास्वपामा, भन्छन्–‘भोट बदल्न पार्टी परिवर्तन’

      १८/११/२०८२
      सुनसरी–२ : एमालेको विरासत जोगाउँने दाबीसहित मैदानमा सुजन लामा

      १७/११/२०८२
      रास्वपाकै सर्वेक्षणले सुनसरी–१ मा ‘तारा’को जित देखायो : मनोज भट्टराई

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०

      Hello world!

      0
      सुनसरी : समानुपातिकमा रास्वपालाई १ लाख ७८ हजार मत, एमाले चौथो

      सुनसरी : समानुपातिकमा रास्वपालाई १ लाख ७८ हजार मत, एमाले चौथो

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      सुनसरी : समानुपातिकमा रास्वपालाई १ लाख ७८ हजार मत, एमाले चौथो

      सुनसरी : समानुपातिकमा रास्वपालाई १ लाख ७८ हजार मत, एमाले चौथो

      २७/११/२०८२
      सुनसरी–२ : एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

      सुनसरी–२ : एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

      २६/११/२०८२
      सुनसरी–१ मा एमाले, कांग्रेस र नेकपाका उम्मेदवारको जमानत जफत

      सुनसरी–१ मा एमाले, कांग्रेस र नेकपाका उम्मेदवारको जमानत जफत

      २६/११/२०८२
      सुनसरीको झुम्का आउँदै रवि लामिछाने

      यी हुन् रास्वपाबाट प्रत्यक्षमा जित्ने १०० सांसद (नामावलीसहित)

      २४/११/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana