Thursday, July 10, 2025
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    रामधुनीमा भारतीय सेनाबाट अवकाशप्राप्त सैनिक लक्षित पेन्सन प्रमाणिकरण सेवा

    रामधुनी-८ : विपन्नका लागि ४४ ओटा शौचालय निर्माण

    उज्यालो वडा अभियान : रामधुनी–८ का ६ सय पोलमा सडक बत्ती जडान

    रामधुनीमा बालबालिकाको रमाइलो स्थलका रुपमा चिल्ड्रेन पार्क निर्माण

    एकल महिलालाई आत्मनिर्भर बनाउँन अचार उत्पादन सम्बन्धी एडभान्स तालिम

  • राजनीति
    रामधुनीको बजेट- शिक्षा, स्वास्थ्य र कृषिमा प्राथमिकता 

    डोम, चमार, मुसहरलगायत पछाडि परेका समुदायको स्वास्थ्य विमा नगरपालिका गर्ने

    सार्वभौमसत्ताको रक्षामा थारु समुदायको भूमिका ऐतिहासिक : मुख्यमन्त्री कार्की

    रसाइलीको नेतृत्वमा रामधुनीमा दलित मुक्ति मोर्चा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण

    गाडीको बान्ता, होटलको घृणा र हरियो मकैको मिठास : ताप्लेजुङ यात्राको त्यो दिन

    थारु समुदायको कला, संस्कृतिको संरक्षण नगरपालिकाको प्राथमिकता : मेयर चौधरी

    त्यो बेला निलम खनालले मलाई (अ)पहरण नगरेको भए, मेरो पत्रकारिता यात्रा त्यहिँ रोकिन्थ्यो कि !

    सुदीप अधिकारीको प्रश्न–आवधिक योजनाविनै कसरी चल्छ स्थानीय सरकार ?

    मेयर चौधरीका ८ महत्वपूर्ण काम

    मेयर चौधरीका ८ महत्वपूर्ण काम

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home समाचार

      रामधुनी नगरपालिकामाथि अनुचित माग राखेर घेराबन्दी नगर्न एमालेको आग्रह

      हाम्राे शब्द by हाम्राे शब्द
      २८/०२/२०८१
      रामधुनी नगरपालिकामाथि अनुचित माग राखेर घेराबन्दी नगर्न एमालेको आग्रह

      विज्ञप्ति बाचन गर्दै एमाले रामधुनीका अध्यक्ष योगेन्द्र खडका लगायत ।

      383
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । रामधुनी नगरपालिकामाथि अनुचित माग राखेर घेराबन्दी नगर्न विभिन्न राजनीतिक दल र संघ–संस्थालाई नेकपा एमालेले आग्रह गरेको छ । सोमबार पार्टीको तर्फबाट एमाले रामधुनी नगर कमिटी अध्यक्ष योगेन्द्र खडका र सचिव नवराज खडकाले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

      सूचनाको हक भन्दै विभिन्न राजनीतिक दल र संघ–संस्थाले नगरपालिका तथा पार्टीबाट निर्वाचित मेयर, उपमेयर लगायत जनप्रतिनिधिमाथि राजनीतिक पूर्वाग्रह राखेकोमा एमालेले आपत्ति जनाएको छ ।

      विज्ञप्तिमा भनिएको छ, ‘सूचनाको हक भन्दै विभिन्न राजनीतिक दल तथा संघ संस्थाहरुले राजनीतिक पूर्वाग्रह राखी रामधुनी नगरपालिका तथा हाम्रो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई समयसीमा तोक्ने, उपलब्ध गराइएका प्रमाणित सूचनालाई विश्वास नगर्ने र बारम्बार सूचना उपलब्ध गराउन दवाव दिने घटनाप्रति हाम्रो घोर आपत्ति रहेको छ ।’

      त्यस्तै, नगरपालिकाले पटकपटक सूचना उपलब्ध गराउँदासमेत प्रतिपक्षी दलहरुले अनावश्यक प्रचारप्रसार गरेर समाजमा भ्रम फैलाउने कार्य गरेको एमालेको ठहर छ ।

      गत चैत्र २७ गते नेकपा (माओवादी केन्द्र) रामधुनी नगर कमिटीले सूचनाको हक अन्तर्गत लिखित जवाफ दिन माग गर्दै नगरपालिकालाई विभिन्न १५ प्रश्न सोधेको थियो । तोकिएको समयमा नगरपालिकाले माओवादीलाई सूचना नदिएको भन्दै नेपाली कांग्रेस, माओवादी, रास्वपा, राप्रपा, नेकपा एस र झुम्का उद्योग वाणिज्य संघले संयुक्त विज्ञप्ति नै निकालेर तत्काल सूचना उपलब्ध गराउन माग गरेका थिए । त्यसपछि नगरले सूचना उपलब्ध गराएको भए पनि माग गरेबम्मोजिम उपलब्ध नगराएको भन्दै राजनीतिक दलहरु र नगरपालिकाबीच बिबाद जारी छ ।

      यो पनि…

      रामधुनी नगरपालिकाविरुद्ध ६ राजनीतिक दल र उद्योग वाणिज्य संघ एक ठाउँमा

      Tags: Banner
      Previous Post

      एमाले सुनसरी अध्यक्ष खनालको भारतमा निधन

      Next Post

      त्यो बेला निलम खनालले मलाई (अ)पहरण नगरेको भए, मेरो पत्रकारिता यात्रा त्यहिँ रोकिन्थ्यो कि !

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      रामधुनीमा भारतीय सेनाबाट अवकाशप्राप्त सैनिक लक्षित पेन्सन प्रमाणिकरण सेवा
      समाचार

      by हाम्राे शब्द
      २६/०३/२०८२
      0

      रामधुनी । भारतीय सेनाबाट अवकाशप्राप्त नेपाली भूपू सैनिक तथा तिनका आश्रितहरूले हरेक वर्ष पेश गर्नुपर्ने जीवित प्रमाणपत्र लगायतका कागजी प्रक्रिया...

      रामधुनी-८ : विपन्नका लागि ४४ ओटा शौचालय निर्माण
      समाचार

      उज्यालो वडा अभियान : रामधुनी–८ का ६ सय पोलमा सडक बत्ती जडान

      by हाम्राे शब्द
      १५/०३/२०८२
      0

      रामधुनी । रामधुनी नगरपालिका वडा नम्बर ८ ले ‘उज्यालो वडा’ अभियान अन्तर्गत वडाभरिका ६ सय पोलमा सडक बत्ती जडान गरेको...

      रामधुनीमा बालबालिकाको रमाइलो स्थलका रुपमा चिल्ड्रेन पार्क निर्माण

      रामधुनीमा बालबालिकाको रमाइलो स्थलका रुपमा चिल्ड्रेन पार्क निर्माण

      १५/०३/२०८२
      एकल महिलालाई आत्मनिर्भर बनाउँन अचार उत्पादन सम्बन्धी एडभान्स तालिम

      एकल महिलालाई आत्मनिर्भर बनाउँन अचार उत्पादन सम्बन्धी एडभान्स तालिम

      १५/०३/२०८२
      रामधुनी भेट्रान फुटबल प्रतियोगिताको फाइनल खेल आइतबार

      रामधुनीमा खेलकुद बिकासमा स्थानीय सरकारको सक्रियता

      १५/०३/२०८२
      जाडो छल्न रामधुनीका जेष्ठ नागरिकलाई फाइबर सिरक

      जेष्ठ नागरिकलाई प्राथमिकतामा राख्दै रामधुनी नगरपालिका

      १५/०३/२०८२

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०
      निर्घात कुटपिट गर्नेविरुद्ध ‘अभद्र व्यवहार गरेको’ आरोपमा पीडित महिलाले दिइन जाहेरी

      निर्घात कुटपिट गर्नेविरुद्ध ‘अभद्र व्यवहार गरेको’ आरोपमा पीडित महिलाले दिइन जाहेरी

      १३/०५/२०८०

      Hello world!

      1
      रामधुनीमा भारतीय सेनाबाट अवकाशप्राप्त सैनिक लक्षित पेन्सन प्रमाणिकरण सेवा

      रामधुनीमा भारतीय सेनाबाट अवकाशप्राप्त सैनिक लक्षित पेन्सन प्रमाणिकरण सेवा

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      रामधुनीमा भारतीय सेनाबाट अवकाशप्राप्त सैनिक लक्षित पेन्सन प्रमाणिकरण सेवा

      रामधुनीमा भारतीय सेनाबाट अवकाशप्राप्त सैनिक लक्षित पेन्सन प्रमाणिकरण सेवा

      २६/०३/२०८२
      रामधुनी-८ : विपन्नका लागि ४४ ओटा शौचालय निर्माण

      उज्यालो वडा अभियान : रामधुनी–८ का ६ सय पोलमा सडक बत्ती जडान

      १५/०३/२०८२
      रामधुनीमा बालबालिकाको रमाइलो स्थलका रुपमा चिल्ड्रेन पार्क निर्माण

      रामधुनीमा बालबालिकाको रमाइलो स्थलका रुपमा चिल्ड्रेन पार्क निर्माण

      १५/०३/२०८२
      एकल महिलालाई आत्मनिर्भर बनाउँन अचार उत्पादन सम्बन्धी एडभान्स तालिम

      एकल महिलालाई आत्मनिर्भर बनाउँन अचार उत्पादन सम्बन्धी एडभान्स तालिम

      १५/०३/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      ठेगाना : रामधुनी–५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana