Friday, April 10, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

    अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

    ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

    रास्वपाका सांसद लालविक्रम थापाको चुनाव खर्च ८ लाख १५ हजार

  • राजनीति
    मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

    अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    रामकुमारी चौधरीको चुनाव खर्च ३ लाख २ हजार

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home स्वास्थ्य

      बराहक्षेत्रमा निःशुल्क आमश उपचार शिविर हुने, के हो आमश ?

      हाम्राे शब्द by हाम्राे शब्द
      १५/११/२०७९
      बराहक्षेत्रमा निःशुल्क आमश उपचार शिविर हुने, के हो आमश ?
      234
      SHARES
      Share on FacebookShare on Twitter

      बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिकामा ७ दिने निःशुल्क आमश उपचार शिविर हुने भएको छ । हेभेन्ली निर्भाणा पाथ सुनसरी शाखाको आयोजनामा फाल्गुन १६ गतेदेखि शिविर हुने भएको हो ।

      आइतबार पत्रकार सम्मेलन गर्दै आयोजकले आमश विधिद्वारा रोगको उपचार गरिने जानकारी दिएको हो ।

      के हो आमश विधि ?

      आमश भनेको आत्म, मन र शरीरको उपचार पद्धति हो । ’स्वास्थ जीवन सन्तुष्ट मन हाम्रो अमूल्य धन’ भन्ने नाराका साथ आमश स्वास्थ शिविर हुने भएको छ । जसअन्तर्गत प्यारापाइसेस, ग्यास्ट्राइटिक्स, गानोगोला, माइग्रेन, उच्च रक्तचाप, युरिक एसिड (हातगोडा दुख्ने), खाना नपच्ने, पिनास, ढाँडको समस्या, नसा सम्बन्धि र मानसिक रोग सम्बन्धि उपचार गर्नेछ ।

      हेभेन्ली निर्भाणा पाथले विगतमा भुकम्पपीडितलाई सहयोग गर्नेदेखि सडक जनावर तथा सडक मानिसहरूलाई निःशुल्क खाना खुवाउने र निशुल्क स्वास्थ शिविरहरु सञ्चालन गर्ने जस्ता परोपकारका कार्यहरू गर्दै आएको पत्रकार सम्मेलनमा जनाइएको छ ।

      यसैक्रममा बराहक्षेत्रको चक्रघट्टीस्थित आमश पद्धतिद्वारा निःशुल्क शिविर सञ्चालन गर्ने तय भएको कार्यक्रम संयोजक अबियोग राईले जानकारी दिए । ‘उपचारका निम्ति जुनसुकै उमेर समुहका रोगीहरु पनि आउन सक्नेछन्, कहिँकतैबाट पनि उपचार निको नभएका रोगहरु पनि हामीकहाँ आउन सक्नुहुनेछ,’ उनले भने । शिविरको अन्तिम दिन (२३ गते) भने डा. स्वामी बालतपस्वी सदगुरु ॐ नन्द परम गुरुको उपस्थितिमा प्रेमवादी सन्देशसँगै सामुहिक उपचार हुने उनको भनाइ छ ।

      पत्रकार सम्मेलनमा संस्थाका महेन्द्रनगर गाविस (साविक) का कार्यवाहक अध्यक्ष रामप्रसाद साम्पाङले यो संस्थालाई विभिन्न धर्मवादी आक्षेप लाग्ने गरेको भएपनि त्यो सत्य नभएको जिकिर गरे । आमश उपचार पद्धति आफैमा बैज्ञानिक तथा प्राकृतिक भएको बताइएको छ ।

      Tags: Banner
      Previous Post

      जिल्ला प्रशासन कार्यालय सुनसरीको आग्रह : विवाह, पुराण लगायतका कार्यक्रम ध्वनी प्रदुषण नहुने तरिकाले गर्नू

      Next Post

      न्यायपूर्ण समाज निर्माणमा टोल बिकास संस्थाको भूमिका महत्वपूर्ण : वडाअध्यक्ष चौधरी

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      साई हस्पिटल : विशेषज्ञ चिकित्सकहरूद्वारा निःशुल्क परामर्श, ल्याबमा ५० प्रतिशत छुट
      स्वास्थ्य

      by हाम्राे शब्द
      ३०/०६/२०८२
      0

      रामधुनी । रामधुनी नगरपालिका–१ झुम्कामा सञ्चालनमा रहेको साई हस्पिटल प्रा. लि. ले यहि कात्तिक १ गते शनिवार विशेष स्वास्थ्य शिविर...

      २२ भदौदेखि झुम्का आधारभूत अस्पतालबाटै स्वास्थ्य बीमा सेवा सुरु हुँने
      स्वास्थ्य

      झुम्का आधारभूत अस्पतालमा स्वास्थ्य बीमा सेवा सुरु

      by हाम्राे शब्द
      ०९/०६/२०८२
      0

      रामधुनी । रामधुनी नगरपालिकाद्वारा सञ्चालित झुम्का आधारभूत अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु भएको छ । स्वास्थ्य बीमा बोर्ड र अस्पतालबीच...

      २२ भदौदेखि झुम्का आधारभूत अस्पतालबाटै स्वास्थ्य बीमा सेवा सुरु हुँने

      २२ भदौदेखि झुम्का आधारभूत अस्पतालबाटै स्वास्थ्य बीमा सेवा सुरु हुँने

      ०१/०५/२०८२
      झुम्कामा पाँच शैय्याको अस्पताल सञ्चालनमा

      आधारभूत अस्पतालालाई व्यवस्थित गर्दै रामधुनी नगरपालिका

      १५/०३/२०८२
      स्वास्थ्य सेवामा पहुँच बढाउँदै रामधुनी : बीमा दर्ता सहयोगी र स्वास्थ्य स्वयंसेविकालाई साइकल हस्तान्तरण

      विद्यालयदेखि शिविरसम्म : रामधुनीका एक हजार विद्यार्थी र तीन सय नागरिक लाभान्वित

      १२/०३/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      २४/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      २२/१२/२०८२
      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      २१/१२/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana