Saturday, October 24, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    कांग्रेस सहमहामन्त्रीमा अफताब आलमका छोरा फिरदोश निर्वाचित

    अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा खुम्चिने, महँगी बढ्ने

    श्रीलंका टापुको जग्गा लिजमा दिने सम्झौता र सिफारिस भएको छैन : मेयर कार्की (विज्ञप्तिसहित)

    बराहक्षेत्र नगरपालिकाबाटै मालपोत र नापी सेवा सुरु

    ‘कोशी’ नाम संशोधन गर्न एकतिहाई सांसदले प्रस्ताव राख्न सक्ने नियमावली पारित

  • राजनीति
    अधिकार र स्रोत हस्तान्तरण गर्न सङ्घीय सरकारसँग सात मुख्यमन्त्रीको माग

    एमालेबाट निष्कासनपछि भोजपुरका उपप्रमुख र वडाध्यक्षले दिए राजीनामा

    रामधुनी कांग्रेसको नेतृत्व बास्तोलाको हातमा, यस्तो छ नवनिर्वाचित टिम

    सुदीपपछि रामधुनी कांग्रेसको सभापतिमा चार नेताको चर्चा, सहमतिको प्रयास पनि जारी

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    गगन–देउवा टकरावबारे सभापति अधिकारीको ‘महाभारत’ सन्देश- ‘आफ्नैसँगको जीत पनि हार हो’

    बालेन लक्षित मनिष झाको टिप्पणी- गाडीको कालो सीसा हटायौं, अब कालो चस्मा हटाउनुपर्छ

    एमाले सुनसरीका नेता फुँयालको माग : ‘ओलीले निसर्त बिद्यालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ’

    सांसद चौधरीप्रति मेयर पौडेल आक्रोशित, भने- ‘राज्य र कानुन तिम्रो मात्र होइन, मेरो पनि हो’

    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home राजनीति

      ‘हामी विद्यार्थी हकहितका योजना लिएर आएका छौं, विद्यार्थीहरु हामीलाई मतदान गर्न पर्खिरहनु भएको छ’

      हाम्राे शब्द by हाम्राे शब्द
      ०१/१२/२०७९
      ‘हामी विद्यार्थी हकहितका योजना लिएर आएका छौं, विद्यार्थीहरु हामीलाई मतदान गर्न पर्खिरहनु भएको छ’
      230
      SHARES
      Share on FacebookShare on Twitter
      • सुबिन विश्वकर्मा

      बराहक्षेत्र । ‘हरेक क्याम्पसभित्र केहि नभनिएका र नसुनिएका तर सधैँ गुपचुप हुने घट्नाहरु हुने गर्छन्, त्यो हो महिला हिंसा ।’ सहदेव काफ्ले भन्दै थिए, ‘कलेजको आधी भन्दा बढी हिस्साले आफूलाई सुरक्षित महसुस नै गर्दैन भने त्यो उत्कृष्ट शैक्षिक वातावरण कहिलिदैन, त्यसैले हामी महिलामैत्री शैक्षिक वातावरण मात्र नभएर महिलाकै नेतृत्वको पक्षमा उभिनेछौ ।’ सहदेव जनता बहुमुखी क्याम्पस, इटहरीका स्वतन्त्र विधार्थी युनियन (स्ववियु) सभापति उमेदवार हुन् ।

      आसन्न चैत ५ गते हुने चुनावका लागि जनता बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेबिसंघ) र समाजवादी विधार्थी युनियन (सवियु) बीचमा चुनावी तालमेल भएको छ । क्याम्पसका नेबिसंघ इकाई अध्यक्ष समेत रहेका सहदेव सोही प्यानलमा साझा उमेदवार हुन् ।

      मुलतः नेबिसंघको एक सफल नेताको रूपमा उनले छवि बनाएका छन् । त्यति मात्र होइन, नेपाली कांग्रेस पार्टीको समेत विभिन्न तह र ओहोदामा बसेर काम गरिसकेको अनुभव सहदेवमा छ । नेपाली कांग्रेस तत्कालीन भरौल गाविस सहसचिवको रूपमा काम गरिसकेका छन् । यद्यपि नेबिसंघ नेताका रूपमा उनको छुट्टै पहिचान रहेको र उनी आफुलाई नेबिसंघकै सिपाहीको रूपमा आफूलाई परिचित गराउन चाहन्छन् । २०७४ सालदेखी आजसम्म जनता बहुमुखी क्याम्पसको नेबिसंघ अध्यक्ष भएर कार्य गरिसकेका सहदेवलाई क्याम्पसको आवश्यकता र योजनाबारे जानकारी रहेको उनको जिकिर छ । उनी भन्छन्, ’नेबिसंघ क्याम्पस इकाई अध्यक्ष हुँदैगर्दा क्याम्पसको एक सारथि भएर काम गरेको छु, त्यसैले पनि यहाँका ससाना समस्याहरुसँग परिचित छु ।’

      उसो त उनका प्रतिद्वन्दी पनि उस्तै सबल रहेको विद्यार्थीहरुको तर्क छ । सहदेवको प्यानलसँग अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन (अनेरास्ववियु) र अनेरास्ववियु (क्रान्तिकारी) बिचको तालमेलबाट साझा उमेदवार बनेका अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष उज्वल सिग्देल चुनावी मैदानमा छन् । यद्यपि आफू भने चुनाव जित्नेमा विश्वस्त रहेको सहदेवको तर्क छ ।

      तपाईंले चुनाव जित्नुहुन्छ भन्नेमा कसरी विश्वास गर्न सकिएला र ? हाम्रो प्रश्नमा सहदेवको जवाफ छ, ’पहिलो कुरा हाम्रो मुद्दा र क्याम्पस सुधारका लागि उठाएका एजेन्डा उत्कृष्ट भएकाले विधार्थीहरुले हामीलाई मतदान गर्नुहुनेछ ।’ उनी थप्छन्, ’दोस्रो कुरा, आज तपाईं हेर्न सक्नुहुन्छ– हरेक विधार्थीको बोलीमा सहदेव काफ्लेको नाम छ, किनकि मैले यत्तिका समय उहाँहरुसँग रहेर काम गरेको छु ।’ यद्यपि बिगतमा विद्यार्थीका मुद्दाहरुमा आवाज बुलन्द नगरेको सहदेवमाथी आरोप छ । यसको खण्डन गर्दै उनले भने, ’नेबिसंघले र व्यक्तिगत रूपमा सहदेव काफ्लेले जायज र विद्यार्थीका लागि आवश्यक मुद्दामा मात्र बोल्ने गरेको छ र सदैब बोलिरहन्छ ।’

      सानैदेखि प्रष्ट वाककलाको क्षमता भएका सहदेवको मूख्य विषेशता भनेकै उनको बोली हो । प्रष्ट वक्ताको छवि बनाएका सहदेव अध्ययनशील पनि छन् । उनी नेतृत्वदायी भूमिकामा रहेर सबैलाई समेट्दै अगाडी बढ्न खप्पिस छन् ।

      त्यसैले पनि हुनुपर्छ, जनता क्याम्पसको गुणस्तर सुधारमा उनको योजना र लगाव बसेको छ । भौतिक रूपमा सबल र सक्षम रहेको जनता क्याम्पसमा पढ्ने वातावरण निर्माण गर्नु नै मूख्य आवश्यकता रहेको सहदेवको बुझाइ छ । विद्यार्थी राजनीतिज्ञहरुबाट विगतमा क्याम्पसमा ताला लगाउने जस्ता गलत अभ्यास भएकाले पठनपाठनमा प्रभाव परेको हुँदा आगामी दिनमा त्यसलाई नदोहो¥याउने सहदेवको प्रतिबद्धता छ ।

      आफूहरूको योजना अन्तर्गत क्याम्पसमा उत्कृष्ट पुस्तकालय निर्माण गर्ने, प्रविधिलाई साथी बनाउने, विद्यार्थीको हाजिरी सिस्टम, अत्याधुनिक कम्प्युटर ल्याब, इ–लाइब्रेरी र फ्री वाईफाईसम्मका मुद्दामा जनता क्याम्पस अगि हुने बताउँछन् । त्यस्तै, विद्यार्थी भर्ना वा परीक्षा फारम भर्दा लाइन बस्ने झन्झटबाट मुक्ति दिलाउन प्रविधिको प्रभावकारी प्रयोग सहदेवको प्राथमिकताको विषय हुनेछ । उनले भनेका छन्, ‘पढ्दै–कमाउँदै’ कार्यक्रम अन्तरगत गरिब विद्यार्थीको पहिचान गरी रुचि अनुसारको निःशुल्क सीपको व्यवस्था गरिने र सोही अनुसार रोजगारीको लागि पहल गर्ने मेरो टिमको प्रतिबद्धता छ, त्यससँगै वरिष्ठ साहित्यकार, कलाकार, अर्थशास्त्री, र विज्ञलाई गेष्ट लेक्चरको रूपमा उपस्थिति गराउने मेरो सङ्कल्प छ ।’ आफ्नो जीतमा विश्वस्त रहेका सहदेवले ठट्यौली शैलीमा भने, ’म विधार्थी हकहितका योजना लिएर आएको छु, विधार्थीहरु हामीलाई मतदान गर्न पर्खेर बसिरहनुभएको छ ।’

      ५ हजार ७ सय ७८ विधार्थी मतदाता रहेको जनता क्याम्पस क्युएए सर्टिफाइड क्याम्पस पनि हो । मुख्य दुई शक्तीबिचमा प्रतिस्पर्धा हुने देखिएको स्ववियु निर्वाचनमा नेबिसंघ–सवियुको तालमेलबाट सभापतिमा सहदेवसहित सचिवमा अर्जुन राई, कोषाध्यक्ष बिपिन भट्टराई र सदस्यहरुमा केवल लुइँटेल, शुशान्त पुरी, सुगम भुजेल, लक्ष्मण लिम्बू, मार्शल बस्नेत, एलिना चौधरी, सुदिप खतिवडा र नवीन तामाङ उमेदवार बनेका छन् ।

      Tags: Banner
      Previous Post

      विवाह संस्थाले जात व्यवस्थालाई निरन्तरता दिइरहेको छ, त्यसैले यो भत्किनुपर्छ : आहुती

      Next Post

      स्ववियु निर्वाचन : जनता क्याम्पसमा सहदेव र उज्वलबीच प्रतिस्पर्धा हुदैँ

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      अधिकार र स्रोत हस्तान्तरण गर्न सङ्घीय सरकारसँग सात मुख्यमन्त्रीको माग
      राजनीति

      by हाम्राे शब्द
      २८/०६/२०८३
      0

      विराटनगर । प्रदेशको अधिकार कार्यान्वयनदेखि वित्तीय स्रोतको न्यायोचित बाँडफाँटसम्मका विषयमा साझा धारणा बनाउँदै सातै प्रदेशका मुख्यमन्त्रीले ‘कोशी घोषणा–२०८३’ जारी गरेका...

      एमालेबाट निष्कासनपछि भोजपुरका उपप्रमुख र वडाध्यक्षले दिए राजीनामा
      राजनीति

      एमालेबाट निष्कासनपछि भोजपुरका उपप्रमुख र वडाध्यक्षले दिए राजीनामा

      by हाम्राे शब्द
      २२/०६/२०८३
      0

      भोजपुर । भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पा र वडा नं. ८ का वडाध्यक्ष नवीन प्रधानले पदबाट राजीनामा दिएका छन् ।...

      रामधुनी कांग्रेसको नेतृत्व बास्तोलाको हातमा, यस्तो छ नवनिर्वाचित टिम

      रामधुनी कांग्रेसको नेतृत्व बास्तोलाको हातमा, यस्तो छ नवनिर्वाचित टिम

      ०७/०६/२०८३
      सुदीपपछि रामधुनी कांग्रेसको सभापतिमा चार नेताको चर्चा, सहमतिको प्रयास पनि जारी

      सुदीपपछि रामधुनी कांग्रेसको सभापतिमा चार नेताको चर्चा, सहमतिको प्रयास पनि जारी

      ३१/०५/२०८३
      अप्रत्याशित पराजयपछि नैतिक जिम्मेवारी लिँदै गगन थापाले दिए राजीनामा

      बालेनलाई गगनको सुझाव : ‘राष्ट्रसंघमा भाषण होइन, तथ्य र प्रमाण लिएर जानुस्’

      २१/०५/२०८३
      रामधुनीमा ‘सेटिङ’को आरोप लागेको परीक्षा नतिजामाथि छानविन गर्न समिति बन्ने

      ११/०५/२०८३

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      रामधुनी मन्दिरको सुरक्षामा पर्यटनमन्त्रीको चासो, थप जनशक्ति परिचालन गर्ने प्रहरीको तयारी

      मन्त्रीबाटै आचारसंहिता उल्लंघन

      मन्त्रीबाटै आचारसंहिता उल्लंघन

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      0
      कांग्रेस सहमहामन्त्रीमा अफताब आलमका छोरा फिरदोश निर्वाचित

      कांग्रेस सहमहामन्त्रीमा अफताब आलमका छोरा फिरदोश निर्वाचित

      २९/०६/२०८३
      अधिकार र स्रोत हस्तान्तरण गर्न सङ्घीय सरकारसँग सात मुख्यमन्त्रीको माग

      अधिकार र स्रोत हस्तान्तरण गर्न सङ्घीय सरकारसँग सात मुख्यमन्त्रीको माग

      २८/०६/२०८३
      अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा खुम्चिने, महँगी बढ्ने

      अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा खुम्चिने, महँगी बढ्ने

      २७/०६/२०८३
      श्रीलंका टापुको जग्गा लिजमा दिने सम्झौता र सिफारिस भएको छैन : मेयर कार्की (विज्ञप्तिसहित)

      बराहक्षेत्र नगरपालिकाबाटै मालपोत र नापी सेवा सुरु

      २६/०६/२०८३

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana