Thursday, April 23, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

    रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

    संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

  • राजनीति
    मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

    प्रधानमन्त्री बालेन शाहद्वारा मधेशका सांसदहरूसँग छलफल

    अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home समाचार

      सुनसरीमा सुकुम्बासी र अव्यवस्थित बसोबासी ४१ हजार, ३५ हेक्टर गाउँ ब्लक जग्गाधनीले पाएनन् धनीपुर्जा

      हाम्राे शब्द by हाम्राे शब्द
      १८/१२/२०८१
      शिक्षक सेवालाई समावेशी बनाउन थारु समुदायलाई ९ प्रतिशत आरक्षण
      215
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । सुनसरीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी परिवारको संख्या ४१ हजार ३४ रहेको पाइएको छ । भूमि समस्या समाधान आयोग सुनसरीका अनुसार जिल्लामा भूमिहीन दलित ५ हजार ६ सय ३९, भूमिहीन सुकुम्बासी १४ हजार ९ सय ५ र अव्यवस्थित बसोबासी २० हजार ४ सय ९० रहेका छन् ।

      विभिन्न समयमा आयोगले मागेको आवेदनका आधारमा स्थानीय तहहरुले भूमिहीनको तथ्याकं संकलन गरेर आयोगलाई बुझाएका थिए । सोहि तथ्यांकका आधारमा सुनसरीमा धनीपुर्जाविहीनहरुको संख्या ४१ हजार ३४ रहेको पाइएको छ । तर आवेदन माग गरेका बेला जिल्लाका १२ स्थानीय तहमध्ये इटहरी उपमहानगरपलिका र इनरुवा नगरपालिका बाहेक १० ओटा पालिकाले मात्रै विवरण बुझाएका थिए । दुई ओटा पालिकाले विवरण नबुझाएकाले सुकुम्बासीको संख्या भबिष्यमा अझै बढन सक्ने आयोगका विज्ञ सदस्य शैलेन्द्र राईले बताए ।

      आयोगका अनुसार धरान उपमहानगरपालिका सबैभन्दा धेरै १३ हजार ३ सय २८ परिवार धनीपुर्जाविहीन रहेका छन् । जसमा भूमिहीन दलित एक हजार ३ सय ८७, भूमिहीन सुकुम्बासी तीन हजार ८ सय २१ र अव्यवस्थित बसोबासी आठ हजार १ सय २० रहेका छन् । त्यस्तै, बराहक्षेत्र नगरपालिकामा दश हजार ५ सय ९३, रामधुनी नगरपालिकामा चार हजार १ सय ३८, दुहवी नगरपालिकामा दुई हजार ८ सय ३५, कोशी गाउँपालिकामा दुई हजार २ सय ५५, भोक्राहा नरसिंह गाउँपालिकामा एक हजार ९ सय १७, गढी गाउँपालिकामा एक हजार ३ सय ७७, बर्जु गाउँपालिकामा एक हजार ६ सय ३८, देवाञ्गंज गाउँपालिकामा एक हजार १ सय २९ र हरिनगरा गाउँपालिकामा एक हजार ८ सय ३४ परिवार धनीपुर्जाविहीन रहेका छन् ।

      सुनसरीमा ठूलो संख्यामा भूमिसम्बन्धि समस्या देखिए पनि आयोगको काम भने निकै सुस्त देखिएको छ । नेपाल सरकारले २०७७ मा भूमिहीन समस्या समाधान आयोग गठन गरेको थियो  । त्यसयता ४१ हजारबढी परिवारले आवेदन दिए पनि आयोगले हालसम्म कसैलाई पनि धनीपुर्जा भने वितरण गर्न नसकेको नापी कार्यालय सुनसरीका प्रमुख एवं आयोगका सदस्य सचिव हरेराम यादवले बताए । उनले भने, ‘विभिन्न समयमा सूचना जारी गरेर ४१ हजार हाराहारी आवेदन लिएका छौँ । तर हालसम्म कसैलाई पनि पुर्जा दिन सकिएको छैन । आगामी २७ गते देवानगञ्जमा ६ जना भूमिहीन दलितलाई पुर्जा वितरण गर्दैछौँ । धेरै काम गर्न सकिएको छैन ।’ स्थानीय तहहरुले सक्रियतापूर्वक काम नगर्ने गरेकाले प्रभावकारी काम गर्न नसकिएको यादवको भनाई छ ।

      आयोगका आफ्नै सीमा हुने भएकाले सुकुम्बासीलाई जग्गा उपलब्ध गराउँन त्यति सहज नहुने गरेको आयोगका विज्ञ सदस्य शैलेन्द्र राईले बताए । अधिकांश सुकुम्बासीहरुको बसोबास जोखिमयुक्त स्थान, नदी किनार, बन क्षेत्रको जग्गा, नहरको डिल, खोलाको डिल तथा सडक सीमाभित्रका जग्गामा हुने गरेकाले कानुनी रुपमा त्यस्तो जमिनमा धनीपुर्जा दिन नमिल्ने भएकाले समस्या भएको राईको भनाई छ । उनले भने, ‘पुर्जा दिन निश्चित मापदण्ड तोकिएको छ । त्यसो हुँदा पुर्जा दिन सकिन्छ । तर कानुन विपरीत पुर्जा दिने कुरा भएन । त्यसैले समस्या भएको हो ।’

      त्यस्तै भूमि आयोग सुनसरीका अध्यक्ष इन्द्र प्रसाद पोखरेलले सबै पक्षसँग सहकार्य गरेर भूमि सम्बन्धि समस्या समाधानका लागि काम गर्ने बताए । विगतमा आयोगले गरेका अधुरा कामहरु पुरा गर्ने, स्थानीय तहहरुसँग समन्वय गरेर सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि आफुले काम सुरु गरेको पोखरेलको दावी छ ।

      ३५ हेक्टर गाउँ ब्लक जग्गाधनी अझै धनीपुर्जाविहीन

      नापी कार्यालयका अनुसार सुनसरीमा ३५ हेक्टर गाउँ ब्लक जग्गा रहेको छ । २०२८ सालमा नापी हुँदा त्यतिबेलाको प्रविधिले शहर र बाक्लो बस्तिको गाउँमा जग्गा नाप्न समस्या भएकाले धनीपुर्जा पाउँन छुटेका जग्गाधनी आजम्म पुर्जाविहीन रहेको कार्यालय प्रमुख यादवले बताए । उनका अनुसार इनरुवा नगरपालिकामा गाउँ ब्लक जग्गाको समस्या समाधान भइसकेको छ भने अन्यन्त्र बाँकी छ । साविक भारौला गाविस, दुहवी, पकली, हाँसपोसा, चिमडी, पश्चिम कुशाहा, लौकही, हरिपुर र डुम्राहामा ब्लक जग्गाको समस्या रहेको छ ।

      स्वामित्व नहुँदा ब्लक जग्गाधनीलाई आफ्नै जग्गा पनि पराइको जस्तो भएको छ । ब्लक जग्गाका कारण एकातिर जग्गाधनी सुकुम्बासीजस्तै बनेका छन् भने जग्गाको कारोबार नहुँने र राजश्व नआउँने भएकाले सरकारलाई पनि घाटा हुँदै आएको छ । विभिन्न प्राविधिक समस्याका कारण ब्लक जग्गाको समस्या समयमा समाधान गर्न नसकिएको र निरन्तर काम भने भइरहेको कार्यालय प्रमुख यादवले बताए । उनका अनुसार रामधुनी नगरपालिका–९ सितपुरमा करिब ३० परिवारलाई धनीपुर्जा वितरणको तयारी भइरहेको छ ।

      Tags: Banner
      Previous Post

      गाउँ ब्लक जग्गाधनीको पीडा : आफ्नै जग्गा, तर स्वामित्व नहुँदा पराइको जस्तो

      Next Post

      सुनसरीमा मनाइयो ६८ औं सहकारी दिवस

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै
      समाचार

      रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

      by हाम्राे शब्द
      ०७/०१/२०८३
      0

      रामधुनी । रामधुनी नगरपालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न भएको छ । नगरपालिकाको सहकार्यमा शुभ युग मिडिया प्रा.लि....

      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने
      समाचार

      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      by हाम्राे शब्द
      ०२/०१/२०८३
      0

      सुनसरी । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद् सचिवालयमा पुगेको छ । सचिवालयका सहसचिव तथा प्रवक्ता...

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२

      २२/१२/२०८२
      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      २१/१२/२०८२
      ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

      रास्वपाका सांसद लालविक्रम थापाको चुनाव खर्च ८ लाख १५ हजार

      १८/१२/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

      रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

      रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

      ०७/०१/२०८३
      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      ०२/०१/२०८३
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      २४/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana