Wednesday, April 22, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

    रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

    संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

    संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

  • राजनीति
    मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

    मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    प्रधानमन्त्री बालेन शाहद्वारा मधेशका सांसदहरूसँग छलफल

    प्रधानमन्त्री बालेन शाहद्वारा मधेशका सांसदहरूसँग छलफल

    अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

    अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home राजनीति

      कांग्रेस बराहक्षेत्र नगर सम्मेलनः सभापतिसमेत रहेका मेयर कार्कीको आलोचनै आलोचना

      हाम्राे शब्द by हाम्राे शब्द
      २८/०२/२०८०
      कांग्रेस बराहक्षेत्र नगर सम्मेलनः सभापतिसमेत रहेका मेयर कार्कीको आलोचनै आलोचना
      499
      SHARES
      Share on FacebookShare on Twitter
      • सुबिन विश्वकर्मा

      बराहक्षेत्र । नेपाली कांग्रेस बराहक्षेत्र नगर कार्यसमितिले पहिलो नगर सम्मेलन सम्पन्न गर्यो । पार्टीको नेतृत्वतह र कार्यकर्ताको बिचमा अनेकन चर्काचर्की, वादविवाद, घोचपेच, आरोप–प्रत्यारोप, रिस र आवेगसँगै सम्पन्न सम्मेलन हेर्नलायक थियो । स्वाभाविकै नेपाली कांग्रेस बराहक्षेत्र अन्तर्गत रहेका थुप्रै कार्यकर्ताले पार्टी छोड्ने क्रम यसरी बढेको छकि मानौं नदिलाई समुन्द्र पुग्ने हतार भएको होस् । साविक मधुवन गाविस सभापति आजात अन्सारी, तरुण दल बराहक्षेत्र नगर अध्यक्ष पवन चाम्लिङ, पूर्व वडा सभापतिद्वय दिनेश दाहाल र नारायण निरौला लगायत थुप्रै युवापंक्तीले कांग्रेस त्यागेको घट्नाहरु ताजा छन् । उनीहरूमध्ये अधिकांशले बराहक्षेत्र नगरप्रमुखसमेत रहेका सभापति रमेश कार्कीलाई दोषको भारी बोकाउँदै कांग्रेस छोड्नुपरेको बताएका छन् । नेपाली कांग्रेस नगर कार्यसमिति पनि निदाइरहेको कार्यकर्ताको बुझाई छ । यस परिपेक्ष्यमा नेतृत्वले अगाडीको खाका कोर्दै पार्टीलाई सुदृढ गरेर जाने विश्वासका साथ नगर सम्मेलन गरिएको बुझिएको थियो । तर परिदृश्य भनेको उल्टो देखिएको छ ।

      कस्तो रह्यो नगर सम्मेलनको दृश्य ?

      चक्रघट्टीस्थित सुर्यफ्यामेली प्यालेसको प्रचण्ड गर्मीबाट कार्यक्रम सुरुवात भयो । नेपाली कांग्रेसका केन्द्रिय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको कार्यक्रम निर्धारित समय भन्दा एक घन्टा ढिलो हुँदा मध्यान्हको १२ बजेबाट कार्यक्रमलाई औपचारिकता दिइएको थियो ।

      एकसय बढी कार्यकर्ताको उपस्थितिमा हुँदै गरेको कार्यक्रमको सुरुवातमै अमिलोपन तब मिसियो, जब स्वागत मन्तव्य राखियो । नगर उपसभापति युवराज श्रेष्ठले स्वागत मन्तव्य राख्दै गत संघ तथा प्रादेशिक चुनावमा पार्टीलाई असहयोग गर्ने क्षेत्र नम्बर ४ (क) का क्षेत्रीय सभापति उपेन्द्र कटुवाल, महाधिवेशन प्रतिनिधि अनु गुरुङ लगायतले असहयोग गरेको प्रमाणित नहुने भन्दै उनीहरूलाई पार्टीबाट कार्वाही गर्न नहुने तर्क गरे । ४ ‘क’ क्षेत्रीय सभापति अयुव अन्सारीलाई उधृद गर्दै श्रेष्ठले प्रश्न गरे, ‘पार्टीलाई जिताउन लागि परेका नेताहरूलाई कार्वाही गर्नुपर्ने औचित्य के हो ?’

      श्रेष्ठपछि शुभकामना मन्तव्य राख्ने पालो थियो, १ नम्बर वडाका सभापति इश्वर थापाको । उनले पार्टीमा केन्द्रिय नेताले तलका सुकिलामुकिला कार्यकर्तालाई मात्र हेर्ने गरेको हुनाले पार्टीको हरिबिजोग हुन थालेको आरोप लगाए । त्यतिमात्र होइन कि उनले पार्टीको नेतृत्वले तल्लो तहका कार्यकर्तालाई नहेर्ने हो भने नयाँ पार्टीतिर जानसक्ने समेत संकेत गरे ।

      यतिन्जेलसम्म आरोप र आलोचना मात्र ब्यहोरिरहेको नेतृत्वतहले तब अलि राहत महसुस गर्यो, जब बराहक्षेत्र १० का अध्यक्ष तेजबहादुर गुरुङ स्टेज उक्ले । गुरुङले बराहक्षेत्रको नेतृत्वको बचाउ गर्दै जनप्रतिनिधिले राम्रो काम गर्दै आएको भएपनि अनावश्यक आलोचना हुने गरेको बताए । उनले चिया पसलमा बसेर नेतृत्वको गलत आलोचना गर्न नहुने जिकिर गरे । कांग्रेसबाट जितेर गएका वडा अध्यक्षदेखि मेयरसम्मले गरिरहेको कार्यप्रति आफ्नै दलका नेता तथा कार्यकर्ताले खेदो खन्ने गरेको उनको तर्क छ ।

      वडाअध्यक्ष गुरुङको तारिफले नगरप्रमुख कार्कीको मुहारमा मुस्कान टिकिरहेको देख्न सकिन्थ्यो । फेरि यसैक्रममा ४ (क) का कार्यवाहक सभापति मधुकर तामाङले नगरप्रमुख कार्कीको प्रशंसासहितको आलोचना गर्न भ्याए । उनले नगर प्रमुखलाई सुझाव दिँदै भने, ‘फेसबुकको पोस्ट र कमेन्टको जवाफ दिएर आफ्नो कध घटाउने काम नगर्नुहोस्, आलोचनालाई सुझावको रूपमा ग्रहण गर्नुहोस् ।’ ड्यासमा अतिथिको माला लगाएर बसिरहेका सबैजसो नेताहरूले शुभकामना मन्तव्यको सट्टा बराहक्षेत्रका मेयर कार्कीलाई सुझाव र आलोचना गर्नमै समय सिध्याएको प्रष्ट देखिन्थ्यो । त्यो क्रम यतिमा मात्र कहाँ सीमित रह्यो र ! जब उपस्थित कार्यकर्ता तथा कांग्रेसी शुभचिन्तकको गुनासो सुन्न फ्लोर ओपन भएको कार्यक्रम सञ्चालक प्रतीक राईले जानकारी दिए, त्यसपछि झन्झन् मेयर कार्कीको आलोचना सुनियो । त्यसपछि हराउन थाल्यो मेयरको मुस्कानसहितको चेहरा । आलोचनाको क्रम लामो रह्यो, तरुण दलका नेता मनोज तामाङ्ले तरुण दललाई अपहेलना नगर्न आग्रह गर्दै नगर कार्य समितिले तरुणलाई वेवास्ता गरेको आरोप लगाए । लगत्तै विद्यार्थी नेता सबिन कार्कीले सप्तकोसी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेताहरूले जिम्मेवारी लिएको तर पूरा गर्न नसकेर भागेको गुनासो राखे । गुनासोको चाङ लम्बिदै थियो ।

      नगर प्रमुख कार्की डायरीमा टिपिरहेका थिए । त्यस्तै, नगरका नेता युवराज भट्टराईले स्मार्ट सिटीको अबधारणा सुनसरी ४ मा मात्र नभई समग्र बराहक्षेत्र नगरभरि हुनुपर्ने, पार्टीलाई एकसुत्रमा बाधेर लैजानुपर्ने लगायतका माग राखे । अन्त्यतर्फ कांग्रेस बराहक्षेत्रका नगर सदस्य समेत रहेका युवानेता दिनेश खम्बु स्टेज उक्लिएपछि माहोल झन तातेको देखिन्थ्यो । आकर्षक र रोचक शैलीमा भाषण गरेका खम्बुले आफूहरूले दिएको रचनात्मक सल्लाह मेयरले ग्रहण नगर्ने गरेको गुनासो पोखे । ‘रमेश कार्कीले नेतृत्व गर्दापनि आम नगरबासीको अपेक्षा पूरा नभएपछि धेरै कांग्रेसी कार्यकर्ताहरू बाहिर बोल्न बाध्य भएका हुन् ।’ उनले थपे, ‘आफ्नो पार्टीको मेयर होस् या अरुको पार्टीको होस्, राम्रो कामको प्रशंसा र नराम्रोको आलोचना गरिरहन्छौं ।’ नेता खम्बुले निकै लाभदायक सुझावहरु पनि नगर प्रमुखसमक्ष पेश गरे । उनले नगरले महत्त्वपूर्ण कार्य गर्नुअघी पार्टीसँग सल्लाह गर्नुपर्ने बताए । ‘खोलाको प्लास्टिक, फोहोर मात्र टिप्ने होइन, फोहोर व्यवस्थापनको नीतिगत सुधार गर्नुपर्ने भिजन मेयरमा आवश्यक रहेको छ’, उनले भने । एकवर्ष अगाडिको तथ्य सम्झिदै खम्बुले भने, ‘बराहक्षेत्रमा क्षेत्रगत राजनीति देखिएको छ, किनभने कार्यापालिका सदस्य बनाउने सन्दर्भ सुनसरी ४ लाई मात्र सर्वैसर्व दिएर बराहक्षेत्र नगरले क्षेत्र नम्बर १ प्रति बैमानी गरेकै हो ।’

      आलोचनाका स्वरहरु गुञ्जिने क्रम रोकिएकै थिएन । अन्य थुप्रै कार्यकर्ता गुनासो राख्ने मुडमा देखिन्थे । फ्लोरबाट हातहरु उठिरहेका थिए । प्रमुख अतिथि कार्की, प्रदेश सांसदद्वय सदानन्द मण्डल र हाजी इस्रायल मन्सुरी लगायतका नेताहरु ड्यासमा बसेर नियालिरहेका थिए, बोल्ने पालो कुरिरहेका पनि थिए । तर, नगर प्रमुखको काम कार्वाहीकै आलोचना गर्ने कार्यकर्ताहरुले कुरा राख्ने क्रम रोकिएन । समयको मध्यनजर गर्दै नगर सचिव तथा सञ्चालक राईले फ्लोरबाट आइरहेका प्रश्नलाई अंकुश लगाए ।

      त्यसपछि प्रश्नको क्रम रोकियो र जवाफका लागि तयार भए, मेयर कार्की । कार्यकर्ता र नेतातहका व्यक्तिहरुबाट उठेका प्रश्नहरूलाई सहर्ष स्विकार गर्दै नगर प्रमुखले माहोल साम्य बनाउने धेरैले अनुमान गरेका थिए । यद्यपि त्यो कमि देखियो । उठेका प्रश्न र आलोचनाको खण्डन गर्दै मेयर कार्कीले आफूहरूको कामबाट नगरबासी खुसी रहेको जिकिर गरे । नगरबासीको हितकै निम्ति दिनको १८ घण्टा खट्ने गरेको उनको तर्क दोहोरियो । हरेकको प्रश्न र गुनासोलाई डायरीमा टिपेर जवाफ दिन पोडियम निस्केका मेयर कार्कीले धेरैजसो प्रश्नलाई बिरोधको रूपमा लिए । धेरैजसो आलोचना खण्डन गरे । आगामी दिनहरुमा समेत आफूहरूबाट नजानेर भूलचुक भए सल्लाह दिन सबैप्रति आग्रह समेत गरे ।

      मेयरको जवाफपछि प्रश्नकर्ताको प्रतिप्रश्न थियो, ‘प्रश्न र आलोचनालाई दबाउन खोजिएको होकि गैरजिम्मेवारी प्रदर्शन गरिएको हो ?’

      Tags: Banner
      Previous Post

      रामधुनीको डंग्राही पोखरी र छप्की पोखरीमा बजेट बिनियोजन गर्न भिम आचार्यको माग

      Next Post

      व्यवस्थापन समिति महासंघ बराहक्षेत्र नगर अध्यक्षमा देविप्रसाद दाहाल सर्वसम्मत

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा
      राजनीति

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      by हाम्राे शब्द
      २४/१२/२०८२
      0

      सुनसरी । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रीहरुमो मर्यादाक्रम हेरफेर गरेका छन् । गत चैत १३ गते गठित...

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल
      राजनीति

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      by हाम्राे शब्द
      २२/१२/२०८२
      0

      सुनसरी । नेपालको दशौँ सभामुखमा डोलप्रसाद (डिपी) अर्याल निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति रहेका अर्याल सभामुख पदका...

      प्रधानमन्त्री बालेन शाहद्वारा मधेशका सांसदहरूसँग छलफल

      प्रधानमन्त्री बालेन शाहद्वारा मधेशका सांसदहरूसँग छलफल

      १९/१२/२०८२
      अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

      अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

      १७/१२/२०८२
      सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

      रामकुमारी चौधरीको चुनाव खर्च ३ लाख २ हजार

      ११/१२/२०८२
      सुनसरीको झुम्का आउँदै रवि लामिछाने

      रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बैठक लगत्तै दलको नेता छान्ने तयारी

      ११/१२/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

      रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      0
      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

      रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

      ०७/०१/२०८३
      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      ०२/०१/२०८३
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      २४/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana