Friday, October 30, 2026
हाम्राे शब्द

हाम्राे शब्द

पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

निष्क्रिय अवस्थामा रहेका १३ सहकारी खारेज गर्ने बराहक्षेत्र नगरपालिकाको तयारी

निष्क्रिय अवस्थामा रहेका १३ सहकारी खारेज गर्ने बराहक्षेत्र नगरपालिकाको तयारी

बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकाले नगरका १३ ओटा सहकारी संस्थालाई खारेज गर्ने भएको छ । तत्कालीन सहकारी डिभिजन कार्यालय इनरुवाबाट नगरपालिका...

ज्याला-मजदुरी गरेर जिवन निर्वाह गर्ने रामधुनी–९ को विपन्न बस्तिमा शौचालय निर्माण हुँदै

ज्याला-मजदुरी गरेर जिवन निर्वाह गर्ने रामधुनी–९ को विपन्न बस्तिमा शौचालय निर्माण हुँदै

रामधुनी । रामधुनी नगरपालिका वडा नम्बर ९ मा रहेको ‘तिन टोलिया मुसहर बस्ति’ मा करिब ५० ओटा शौचालय निर्माण हुदैछन्...

आत्महत्या न्यूनिकरणका लागि मनोबिमर्श तालिम सम्पन्न

आत्महत्या न्यूनिकरणका लागि मनोबिमर्श तालिम सम्पन्न

रामधुनी । सुनसरीको रामधुनी नगरपालिका वडा नं.८ मा आत्महत्या रोकथाम र न्यूनिकरणका लागि मनोबिमर्श तालिम कार्यक्रम सम्पन्न भएको छ ।...

‘झुम्कादेखि रामधुनी मन्दिर जाने बाटो बनाउँने जिम्मा मेरो हो’

‘झुम्कादेखि रामधुनी मन्दिर जाने बाटो बनाउँने जिम्मा मेरो हो’

रामधुनी । सुनसरी क्षेत्र नं. ४ का सांसद एवं पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले झुम्का बजारदेखि रामधुनी मन्दिर जाने बाटो निर्माण...

‘केपी ओलीमाथिको आक्रमण संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको प्रहार’

‘केपी ओलीमाथिको आक्रमण संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको प्रहार’

रामधुनी । रिटर्नी फेडेरेसन नेपाल, सुनसरी जिल्ला कार्यसमितिले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई लक्षित गरि झापामा गरिएको आक्रमण संघीय लोकतान्त्रिक...

पत्रकारलाई ‘झोले’को संज्ञा दिदैँ साम्पाङको चुनौती : लु के गर्छस गर् !

पत्रकारलाई ‘झोले’को संज्ञा दिदैँ साम्पाङको चुनौती : लु के गर्छस गर् !

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पत्रकारलाई ‘झोले’को संज्ञा दिएका छन् । घण्टाघरमा आफन्तलाई कर्मचारी नियुक्त गरेको बिषयमा विभिन्न...

संगीतमा एक सम्भावना राजेश परियार, जसलाई आफ्नै मेहनतले दिलाइरह्यो सफलता

संगीतमा एक सम्भावना राजेश परियार, जसलाई आफ्नै मेहनतले दिलाइरह्यो सफलता

सुविन विश्वकर्मा बराहक्षेत्र । ‘तिम्ले त होइन तिम्रा भाकाहरुले मेरो मुटु छोइसकेछन......!’ रियालिटी शो ‘द भ्वाइस अफ किड्स’ को दोस्रो...

उवासंघ झुम्का चुनाव : रौनियार र चौधरीबीच प्रतिस्पर्धा, ३ उम्मेदवारद्वारा बहिस्कार

उवासंघ झुम्का चुनाव : रौनियार र चौधरीबीच प्रतिस्पर्धा, ३ उम्मेदवारद्वारा बहिस्कार

रामधुनी । आज भएको झुम्का उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्षका उम्मेदवार भोला रौनियारको प्यानल र नविन चौधरीको प्यानलबीच प्रतिस्पर्धा भएको...

Page 52 of 58 1 … 51 52 53 … 58

  • बढी पढिएकाे
  • प्रतिक्रिया
  • ताजा खबर